भोटेकोसी बाढीबाट झन्डै ४ खर्बको क्षति, प्रारम्भिक पुनर्स्थापनाका लागि ७ अर्ब लाग्ने
रसुवाको भोटेकोसीमा भदौ १० मा गएको विनाशकारी बाढी झण्डै चार खर्बको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणले बिहीबार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै बाढीबाट क्षेत्रगत र मानवीय गरी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको हो।प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







